
२८ असार, गुल्मी । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला परेका छन् ।
छत्रकोट गाउँपालिका वडानम्बर- ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।
स्थानीयवासीले खर्ज्याङ खोलाको किनारमा घोप्टो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धानको लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4