+
+
Shares

चोभार बन्दरगाहबाट पहिलो निर्यात, डेनमार्क पठाइयो एक ट्रक ऊन फेल्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १५:१२
फाइल तस्वीर

२८ असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको छ । मंगलबार बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

२२ चैतमा बन्दरगाह सञ्चालनमा आएपछि बन्दरगाहबाट पहिलो पटक वस्तु निकासी भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।

‘आज डेनमार्कका लागि एक कन्टेनर ऊन फेल्ट निकासीको तयारी पूरा भएको छ,’ बडुवालले भने, ‘आजको निकासी यो बन्दरगाहबाट पहिलो निकासी हो ।’

हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?