
९ असार, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको मालुखोलामा आएको बाढीले मालुखोला बजारका केही घर पुरेको छ ।
मालु खोलामा माथिदेखि आएको लेदोसहितको बाढीले दर्जन बढी घरमा क्षति पुगेको स्थानीयबासिन्दाले बताएका छन् ।
बाढीले तामाकोशी मन्थली सडकमा पनि क्षति पुगेको छ । यस्तै धानखेत पनि पुरेको छ । आइतबारराति भीषण वर्षा पछि बाढी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4