+
+

पीएसजीको सहज जितमा मेसीको २ गोल, नेमारको ३ असिस्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते ११:१३

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति क्लियरमोन्ट फुट लाई ५-० ले पराजित गरेको छ ।

पीएसजीका लागि लियोनल मेस्सीले दुई गोल गरे । उनले ओभरहेडमार्फत उत्कृष्ट गोलसमेत गरेका थिए । मेसीले एक गोलका लागि असिस्ट पनि गरे ।

यस्तै तीन गोलका लागि असिस्ट गरेका नेमारले एक गोल गरे ।

अच्रफ हाकिमी र मार्क्विन्होसले एक/एक गोल गरे ।

नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पनि पीएसजीबाट लिगमा विजयी सुरुवात गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?