+
+

सिन्धु जलेशा र सुशीला थापाको तीजगीत ‘तीजै आयो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते ११:४०

काठमाडौं । सिन्धु जलेशा र सुशीला थापाको स्वरमा तीजगीत ‘तीजै आयो’ सार्वजनिक भएको छ । गीतमा सिन्धु जलेशाको शब्द तथा संगीत रहेको छ भने रमेश सेन्चुरीले एरेन्ज गरेका छन् ।

नृत्यशैलीको गीतको भिडियोलाई सुशीला थापाले निर्देशन गरेकी छन् भने अन्य कलाकारका साथमा भिडियोमा सुशीला आफैं फिचर्ड छिन् ।

अजय रेग्मीले खिचेको भिडियोलाई पदम सुवेदी र मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीत ‘वैकुण्ठ महत’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?