
काठमाडौं । सिन्धु जलेशा र सुशीला थापाको स्वरमा तीजगीत ‘तीजै आयो’ सार्वजनिक भएको छ । गीतमा सिन्धु जलेशाको शब्द तथा संगीत रहेको छ भने रमेश सेन्चुरीले एरेन्ज गरेका छन् ।
नृत्यशैलीको गीतको भिडियोलाई सुशीला थापाले निर्देशन गरेकी छन् भने अन्य कलाकारका साथमा भिडियोमा सुशीला आफैं फिचर्ड छिन् ।
अजय रेग्मीले खिचेको भिडियोलाई पदम सुवेदी र मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीत ‘वैकुण्ठ महत’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4