+
+

नेयमारको २ गोलसँगै पीएसजीको अर्को शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ७:२८

२९ साउन, काठमाडौं । नेयमारको दुई गोलको मदतमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले लिग वानमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ५-२ को फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका केलियन एम्बोप्पेले पेनाल्टी मिस गरेका थिए । तर फलाये साकोको आत्मघाती गोलबाट अग्रता लियो ।

पहिलो हाफको अन्त्यतिर नेयमारले पेनाल्टी गोल गरेपछि पीएसजीको अग्रता दोब्बर भयो । दोस्रो हाफको सुरुमै उनले नै घरेलु टोलीका लागि अर्को गोल गरे ।

भ्रमणकारी टोलीका खाजरीले ५८औं मिनेटमा गाले गरेका थिए । तर पीएसजीका एम्बाप्पेले ६९औं र सान्चेजले ८७औं मिनेटमा गोग गर्दै टोलीको अग्रता ५-१ मा पुर्‍याए । इन्जुरी टाइममा एमबिआईले गरेको गोल मोन्टपेलिरका लागि सान्तत्व गोल बन्न पुग्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?