+
+

दैलेख–२ मा विष्णु रिजालसहित ५ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १६:४७

२० भदौ,  दैलेख। नेकपा एमालेले दैलखका उम्मेदवार सिफारिस गरेको छ।

नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभाका र प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको हो । दैलेख–१ मा प्रतिनिध सभा उम्मेदवार बन्न रवीन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा सिफारिस भएका छन् ।

दैलेख–२ बाट प्रचार विभाग उप्रमुख समेत रेहका विष्णु रिजालससहित ५ जनाको नाम सिफारिस भएको हो । उम्मेदवार सिफारिस हुने अन्य नेताहरुमा लक्ष्मी पोखरेल, राजबहादु बुढा, राजबहादुर शाही र विनोद शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?