+
+

सल्यानबाट टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १२:२८

२३ जेठ,  काठमाडौं । नेकपा माओवादी केन्द्र सल्यानले एक मात्र संघीय क्षेत्रका लागि दुई जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बस्नेत र रमेश मल्ल छन् ।

बस्नेत सल्यानका यसअघिका पनि सांसद हुन । मल्ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत हुन । उनी अलिख क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन ।

संघीय क्षेत्रकै लागि समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नवबहादुर वलीको नाम सिफारिस भएको छ।

प्रदेशसभा ‘क’ तर्फ भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ तर्फ चित्रबहादुर केसीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?