+
+

युराेपा लिगकाे पहिलाे खेलमै हार्याे युनाइटेड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ९:४९

२४ भदाै, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युराेपा लिगअन्तर्गत आफ्नाे पहिलाे खेलमै पराजित भएकाे छ ।

घरेलु मैदान ओल्ड ट्राफोटमा स्पेनिस टिम रियल साेसिडाडसँग १-० गाेलले हारेपछि युनाइटेडका लागि प्रतियाेगिताकाे सुरुवात खल्लाे बनेकाे छ ।

साेसिडाडकाे जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गाेल गरेका थिए । जितसँगै समूह ‘ई’ मा साेसिडाडले सुरुवाती तीन अंक जाेडेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?