+
+

 आमाको हत्‍या आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १८:५३

३१ भदौ, धनुषा ।  आमाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्‍ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

उनले  मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्‍य ज्‍यान) मा म्‍या थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?