+
+
महाअभियोग सिफारिस समितिको बैठक :

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर सकाए, पूरक प्रश्न सोध्न सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते ११:००

१ असोज, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्न सुरु गरेको छ ।

आजको बैठकमा जबराले बाँकी बयानमा हस्ताक्षर गरेर सकेपछि उनलाई समितिले पुरक प्रश्न सोध्न सुरु गरेको हो ।

जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा उनले हस्ताक्षर गरिसकेका छन् ।

एक/एक पढेर जबराले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?