+
+

कर्णाली प्रदेश : कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १५:०४

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूची अनलाइखबरले प्राप्त गरेको छ ।

१६ असोजमा आयोगमा बुझाइएको सूचीमा खस आर्यको पहिलो नम्बरमा पुरुषतर्फ झकबहादुर डाँगी उम्मेदवार बनाइएको छ । महिलातर्फ खस आर्यमा पहिलो सूचीमा जानकी सिंहले स्थान पाएकी छन् । आदिवासी जनजातिमा पुरुषमा रविन्द्र श्रेष्ठ र महिलामा बलिमाया बुढा परेकी छन् । दलित तर्फ पहिलो नम्बरमा पुरुषमा सञ्जु सिंह विश्वकर्मा र महिलामा लक्ष्मी सुनार परेका छन् ।

बन्द सूचीमा परेका उम्मेदवारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?