
२३ असोज, काठमाडौं । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको सूचीको एक नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् ।
यसैगरी काभ्रेकी मिना तामाङ, लमजुङकी उर्मिला माझी पौडेल, सर्लाहीकी माया काुमारी बल, गोरखाकी सोमती गुरुङ, ललितपुरकी पद्मा कुमारी राई लगायत छन् ।
यसैगरी पुरुष आदिवासी जनजातीको सूचीको पहिलो नम्बरमा भोजपुरका अजम्बर राई काङमाङ छन् । गोरखाका हितराज पाण्डे, लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्ण घर्ती लगायत पनि समानुपातिक सूचीमा छन् ।
हेर्नुहोस् नामावली-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4