+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललितपुर-१ क मा माओवादीका बागीले उम्मेदवारी फिर्ता लिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १४:०२

२६ असोज, ललितपुर । ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन ।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन् । आलेले नाम फिर्ता गरेको अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

प्रतिनिधिसभामा तर्फ यस क्षेत्रमा कांग्रेसका उदय शम्शेर राणा गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

प्रदेश क मा माओबादीका हरी दाहाल र ख मा कांग्रेसका मीन कृष्ण महर्जन उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?