६ कात्तिक, काठमाडौं ।भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ ।फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् ।
काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । यहाँको भक्तपुर र इचंगुनारायण क्षेत्रमा फूलखेती गरिन्छ ।
इचंगुनारायणका किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।
बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्याउने गरेका छन् ।
हेर्नुहोस् इचंगुनारायणका किसान र फूलको तस्वीर

 
  
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4