+
+

विश्वकपका लागि अमेरिकाको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ८:५७

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि अमेरिकाको टिम  घोषणा भएको छ ।

अमेरिकाले बुधबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो । समूह बी मा रहेको अमेरिकाले वेल्ससँग नोभेम्बर २१ मा खेल्दै विश्वकप सुरु गर्नेछ ।

अमेरिकन टोली

गोलकिपर : एथान होर्भाथ, सिन जोन्सन, म्याट टर्नर

डिफेण्डर : क्यामरोन कार्टर भेकिर्स, सर्जिनो डेस्ट, आरोन लङ, शाक मुर, टिम रिएम, अन्टोनी रोबिन्सन, जोए स्काली, डिआन्द्रे यडलिन, वाल्कर जिम्मेरमन

मिडफिल्डर : ब्रेन्डन आरोनसोन, केलीएन अकोस्टा, टेलर एडम्स, लुका डे ला टोरे, वेस्टन म्याकेन्नी, युनुस मुसाह, क्रिस्टियन रोल्डान

फरवार्ड : जेससु फेरेइरा, जोर्डन मोरिस, क्रिस्टियन पुलिसिक, जिओ रेयना, जोस सर्गेन्ट, टिम वेह, हाजी राइट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?