२६ कात्तिक, काठमाडौं ।यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।
पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ ।
नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ ।
फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
खेल दशरथ रंगशालामा हुनेछ ।
 
                    










 २०७९ कात्तिक  २६ गते ९:५०
                        २०७९ कात्तिक  २६ गते ९:५०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4