+
+

जाजरकोटमा शक्ति बस्नेतको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ४:४४

६ मंसिर, जाजरकोट । जाजरकोटको सुरुवाती मत गणनामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन् ।

२५२३ मत गणना हुँदा बस्नेत एमाले उम्मेदवार निरज आचार्यभन्दा पाँच सय भन्दा बढी मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४१९ र आचार्यले ९०९ मत पाएका छन् ।

प्रदेश सभातर्फ ‘क’ र ‘ख’ दुवैमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?