
अमरेश कुमार सिंह
६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् ।
उनले १ हजार १८५ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार ८२३ मत पाएका छन् ।
दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ८७० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4