+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS विराटनगर किंग्स

Sudurpaschim Royals vs Biratnagar Kings [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर २३, मंगलबार
सुदूरपश्चिम रोएल्स
४७/१
6.6 overs
NPL 2025
VS
विराटनगर किंग्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 विराटनगर किंग्स 2025

पहिलो इन्निन्ङ

All 4 6 w
७ ओभर समाप्त - ५ रन शेल्डन ज्याकसन: १४ विनोद भण्डारी: २२
सुदूरपश्चिम रोएल्स 2025: ४७-१
६.६
2

सन्दीप लामिछानेको बलमा शेल्डन ज्याकसन - २ रन

अगाडि बढेर खेलेका थिए । बल डिप कभर क्षेत्रमा माथि उठेको छ । दुई फिल्डरको बीचमा छ, क्याच भने हुने छैन ।

६.५
1

सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन

६.४
.

सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - नो रन

६.३
1

सन्दीप लामिछानेको बलमा शेल्डन ज्याकसन - १ रन

६.२
1

सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन

डिप कभरमा खेलेर १ रन लिएका छन् ।

६.१
.

सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - नो रन

बलिङमा चोभार एन्डबाट सन्दीप लामिछाने आएका छन् ।
६ ओभर समाप्त - ५ रन शेल्डन ज्याकसन: ११ विनोद भण्डारी: २०
सुदूरपश्चिम रोएल्स 2025: ४२-१
पावरप्लेको समाप्तिमा सुदूरले १ विकेट गुमाएर ४२ रन बनाएको छ ।
५.६
.

बसिर अहमदको बलमा शेल्डन ज्याकसन - नो रन

५.५
1

बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन

५.४
2

बसिर अहमदको बलमा विनोद भण्डारी - २ रन

५.३
.

बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन

५.२
.

बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन

५.१
2

बसिर अहमदको बलमा विनोद भण्डारी - २ रन

५ ओभर समाप्त - ५ रन विनोद भण्डारी: १५ शेल्डन ज्याकसन: ११
सुदूरपश्चिम रोएल्स 2025: ३७-१
४.६
1

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - १ रन

४.५
.

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन

४.४
2

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - २ रन

४.३
.

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन

४.२
1

मर्चेन्ट डे लाङको बलमा शेल्डन ज्याकसन - १ रन

४.१
1

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - १ रन

डे लाङ आफ्नो तेस्रो ओभर लिएर आएका छन् ।
४ ओभर समाप्त - १० रन शेल्डन ज्याकसन: १० विनोद भण्डारी: ११
सुदूरपश्चिम रोएल्स 2025: ३२-१
३.६
4

बसिर अहमदको बलमा शेल्डन ज्याकसन - चौका

राम्रो कट गरेका छन् यो । पोइन्ट र कभरको बीचबाट चौका भएको छ ।

३.५
4

बसिर अहमदको बलमा शेल्डन ज्याकसन - चौका

डिप मिडविकेटमा चौका प्रहार गरेका छन् ज्याकसनले ।

३.४
1

बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन

३.३
.

बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन

३.२
.

बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन

३.१
1

बसिर अहमदको बलमा शेल्डन ज्याकसन - १ रन

बलिङमा बसिर अहमद आएका छन् । टीयू एन्डबाट । दाँयाहाते ब्याटर ज्याक्सनका लागि बाँयाहाते स्पीनर बसिर लगाए कप्तान सन्दीपले ।
३ ओभर समाप्त - ९ रन शेल्डन ज्याकसन: १ विनोद भण्डारी: १०
सुदूरपश्चिम रोएल्स 2025: २२-१
२.६
1

मर्चेन्ट डे लाङको बलमा शेल्डन ज्याकसन - १ रन

ब्याटिङमा शेल्डन ज्याकसन आएका छन् । उनी पनि आज पहिलो खेल खेल्दै छन् ।
२.५
W

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - आउट

BOWLED !!! यसपटक बोल्ड भएका छन् मुख्तार । उनको पहिलो खेल सुखद हुन सकेन । पहिलो झट्का सुदूरपश्चिमलाई ।

२.४
.

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन

२.३
4

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - चौका

एज लागेर शर्ट फाइन लेग फिल्डरलाई बिट गर्दै चौका भएको छ ।

२.२
4

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - चौका

सिधा शट खेलेका छन् । चौका भएको छ ।

२.१
.

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन

२ ओभर समाप्त - ११ रन विनोद भण्डारी: १० मुख्तार अहमद: २
सुदूरपश्चिम रोएल्स 2025: १३-०
१.६
4

प्रतिश जीसीको बलमा विनोद भण्डारी - चौका

मिडअनको माथिबाट खेले । चौका भएको छ । मिडअन फिल्डर सन्दीप लामिछानेले हेर्न मात्र सके उक्त बललाई ।

१.५
2

प्रतिश जीसीको बलमा विनोद भण्डारी - २ रन

डाउन द ग्राउन्ड खेले । २ रन भयो त्यहाँ । चौकाका लागि पावर थिएन ।

१.४
4

प्रतिश जीसीको बलमा विनोद भण्डारी - चौका

यो लूज बल थियो । मिलेको हाइटमा शर्ट बल । पूल गरेका छन् र चौका भएको छ डिप स्क्वायर लेगमा ।

१.३
.

प्रतिश जीसीको बलमा विनोद भण्डारी - नो रन

१.२
1

प्रतिश जीसीको बलमा मुख्तार अहमद - १ रन

१.१
.

प्रतिश जीसीको बलमा मुख्तार अहमद - नो रन

बलिङमा टीयू एन्डबाट बाँयाहाते मिडियम पेस बलर प्रतिश जीसी आएका छन् ।
१ ओभर समाप्त - २ रन विनोद भण्डारी: ० मुख्तार अहमद: १
सुदूरपश्चिम रोएल्स 2025: २-०
०.६
.

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन

राम्रो शर्ट बल थियो । रन आएन ।

०.५
.

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन

स्टेप आउट गरेर खेलेका थिए तर बल कभरमै छ ।

०.४
.

मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन

०.३
1

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - १ रन

थर्डम्यानमा कट गरेका छन् एक रनका लागि । पहिलो रन ब्याटबाट ।

०.२
.

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन

०.१
.

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन

०.१
1w

मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - वाइड

HERE WE GO !!!
मुख्तार स्ट्राइकमा छन् । चोभार एन्डबाट मर्चेन्ट डे लाङ बलिङमा ।  
विनोद भण्डारी र मुख्तार अहमद ओपनिङमा आएका छन् ।
सुदूरपश्चिमको टिममा क्रिस लिन, जोश ब्राउन, पुनित मेहरा, हिक्मत महरा र दिपक बोहराको स्थानमा आज शेल्डन ज्याक्सन, मुख्तर अहमद, स्कट कुगेलेइन, हेम्नत धामी र मिलन बोहरा पहिलो रोजाईँमा खेल्दैछन् । क्रिस लिन र जोश ब्राउन अष्ट्रेलिया फर्केपछि सुदूरले प्लेअफका लागि भारतका शेल्डन ज्याक्सन र पाकिस्तानी मुलका अमेरिकी अहमदलाई अनुबन्ध गरेको थियो ।
सुदूरपश्चिमले पछिल्लो खेलबाट आज ५ खेलाडी परिवर्तन गरेको छ । जसमा ३ विदेशी र २ नेपाली खेलाडी परिवर्तन भएका छन् ।
विराटनगरले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । शंकर रानाको स्थानमा आज नारायण जोशी पहिलो रोजाईमा खेल्दैछन् ।
विराटनगर किङ्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
खेलाडीहरू वार्म अप गरिरहेका छन् । केहीबेरमा टस पनि हुनेछ ।
यस संस्करण भने यी दुई टोलीले आ-आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । दुवै टोली प्लेअफमा पुगिसकेको अनि सुदूर पहिलो हुने पक्का भइसकेको अवस्थामा विराटनगरलाई भने ठूलो अन्तरको जित आवश्यक थियो । सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरभित्रै पूरा गरेको थियो ।
पहिलो संस्करणमा सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।
एनपीएलको पहिलो र दोस्रो संस्करणमा गरेर यी दुई टोली २ पटक मात्र भिडेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमले एकपक्षीय जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले सोही किसिमको नतिजा निकाल्यो ।
यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग आजको पराजित टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।
यी दुई टोली शनिबार मात्र लिग चरणको आ-आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।
गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो । लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्‍यो ।
प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।  
अपडेटमा गोविन्दराज नेपाल र प्रतिक भट्ट छौं । अनलाइनखबर डेस्कबाट खेमराज वलीको साथ रहनेछ । फोटोमा विकाश श्रेष्ठ र चन्द्रबहादुर आले हुनुहुन्छ । ग्राफिक्समा अरुण देवकोटा हुनुहुन्छ ।
नमस्कार । एक दिनको ब्रेकपछि एनपीएल क्रिकेटमा आजदेखि प्लेअफ सुरु हुँदैछ । बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२१
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट