+
+

मोरङ २ मा झिनो मतले सुजाताभन्दा ऋषिकेश अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:२५

६ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई नेकपा एमालेका ऋषिकेश पोखरेलले झिनो मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पोखरेल १५५ मतले अघि छन् । पोखरेलले ४१६० मत ल्याउँदा कोइरालाले ४००५ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?