+
+

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:२६

६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् ।

मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् ।

यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?