+
+

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १९:०३

७ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छिन् ।

श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीसँग ७ हजार २२५ मतान्तर कायम गरेकी हुन् ।

३७ हजार ७१४ मत गन्दा रञ्जिताले १८ हजार ३८३ मत पाउँदा रामजनमले ११ हजार १५८ मत ल्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?