+
+

रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १२:१६

८ मंसिर, काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?