+
+

संखुवासभा प्रदेशसभामा माओवादीका कार्की ३४ मतले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २१:५२

८ मंसिर, संखुवासभा । संखुवासभाबाट प्रदेशसभा १ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मतअन्तरले पराजित गरेका हुन् ।

कार्कीले १३ हजार ४३३ मत ल्याउदा गुरुङले १३ हजार ३९९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?