+
+

भेट्रान उमा खेलाडी उद्धवलाई ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:४३

१३ मंसिर, काठमाडौं। नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् ।

युकेको ओर्चेस्टरमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेका हुन्र ।

उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता हात पारेका हुन् ।

नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?