
२१ मंसिर, काठमाडाैं । पोर्चुगलका युवा फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा रामोसले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे ।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेलेका उनले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
उनले विश्वकपमा स्वीजरल्याण्ड विरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4