+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १०:३५

२६ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ सय, तेजावी सुनको मूल्य ९९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?