+
+

‘बालेनलाई नमस्कार नगरेको’ भन्दै पुरानो भिडियो भाइरल बनेपछि निश्चलले भने- चरित्र हत्या गर्न खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:३७

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक पुरानो भिडियो अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको छ । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।

सात-आठ महिना अगाडिको भिडियोलाई अहिले भाइरल बनाइएको र साथीभाइले समेत आफूलाई यसबारे सोधखोज गर्न थालेपछि लेख्न बाध्य भएको निश्चलको दुःखेसो छ ।

उनले स्टाटसमार्फत उक्त भिडियोको यथार्थलाई यसरी प्रस्तुत गरेका छन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?