+
+

कांग्रेसले बिलम्ब गरेपछि हामीले अग्रसरता लियौं : नेम्बाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:४७

१० पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सरकार गठनका लागि कांग्रेसले ढिलाइ गरेपछि आफूहरुले अग्रसरता लिएको बताएका छन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा समर्थन गर्न शीतल निवास जाँदै गरेका नेता नेम्बाङले कांग्रेसले बिलम्ब गरेपछि एमालेले अग्रसरता लिनु स्वभाविक भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘सिटले बढी पाएको काङ्ग्रेसले समय अवधिमा सरकार बनाउन विलम्ब गरेपछि लोकप्रिय मतमा पहिलो एमालेले अग्रसरता लिनु स्वभाविक हो । अब राष्ट्रिय राजनीतिको अन्योल फाट्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?