+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अच्युत वाग्लेलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ११:५६

१८ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक अच्युत वाग्लेलाई पितृशोक परेको छ ।

उनका ८४ वर्षीय पिता पण्डित विष्णुप्रसाद वाग्लेको हिजो आइतबार निधन भएको हो ।

उनी दमका बिरामी थिए । उनका चार छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?