+
+

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते ११:१०

२४ पुस, काठमाडौं । आइतबार सुन र  चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलमा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ८ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख २ हजार ३ सय, तेजावी सुन एक लाख १ हजार ८ सय र चाँदी १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?