+
+

माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:५०

२५ पुस, काठमाडौं । संसदको पहिलो बैठकमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ ।

यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बसेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसदको प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?