
फाइल तस्वीर
२६ पुस, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ ।
२८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।
अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4