+
+

बालिका बलात्कार गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १२:२०

२ माघ, काठमाडौं । रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सञ्जयलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?