५ माघ, विराटनगर । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका- १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।
आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4