+
+

लिभरपुल र चेल्सीले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते २१:०४

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले अंक बाँडेका छन् । लिगको शीर्ष चार बाहिर रहेका दुई क्लबले शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा चेल्सीका काई हाभर्टले सुरुवातै गोल गरेका थिए । तर भीएआर चेकका क्रममा उनको गोलले मान्यता पाउन सकेन । चेल्सीले ८८ मिलियनमा भित्र्याइएका मिखाइलो मुड्रिकलाई दोस्रो हाफमा डेब्यू गराएको थियो । तर चेल्सीले जित निकाल्न सकेन ।

यो सिजनमा आफ्नो लय गुमाएको लिभपुरलका लागि यो बराबरी चिक्त बुझ्दो भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?