
१५ माघ, पोखरा । पोखरा महानगरपालिका-१३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् ।
घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भाडामा बस्ने व्यक्तिले जिउमा आगो लगाएपछि घरधनी महिलाले बचाउन गएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4