
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको जारी शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
त्यसक्रममा नेपालले आज स्कटल्याण्डलाई ३ विकेटले हरायो । जितका लागि पाएको २७५ रनको लक्ष्य नेपालले खेल सकिन ३ ओभर बाँकी छँदै भेट्टायो ।
नेपाललाई जिताउन दीपेन्द्र सिंह ऐरीले नटआउट ८५ रन बनाए । यस्तै कुशल मल्लले ८१ रन बनाए ।
नेपाल र स्कटल्याण्डबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4