
६ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ ।
देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ ।
शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।
शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा बाबाहरू बिन्दास बनेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउ अवलोकन गर्न लायक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4