+

नामिबियाविरुद्ध कुशल मल्लले पनि पूरा गरे अर्धशतक

२०७९ फागुन  ६ गते १६:१४ २०७९ फागुन ६ गते १६:१४
नामिबियाविरुद्ध कुशल मल्लले पनि पूरा गरे अर्धशतक

६ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालका कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् । पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो ।

कुशल मल्ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय