+
+

नेपालले नामिबियालाई हराउँदा कीर्तिपुरमा उल्लास (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन ६ गते १९:३३

६ फागुन, काठमाडौं । आईसीसी विश्वकप  क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबियामाथि ३ विकेटको जित हात पार्‍यो ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी, कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियामाथि जित हात पार्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्सवमय बनेको थियो ।

नेपालले कीर्तिपुर मैदानमा लिग टु अन्तर्गत भएका आफ्नो तीनवटै खेल जित्ने क्रममा सोमबार नामिबियामाथि दोस्रो जित हासिल गरेको थियो । यो खेलले घरेलु मैदानमा क्रिकेटप्रेमीहरुले नेपाली टिमले जितेको खुशी मनाउन पाए भने नेपालको वान डे स्टाटस कायम राख्ने सम्भावना पनि केही मजबुत बनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?