+
+
Shares

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते ११:५८

९ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ ।

सोमबार एक लाख ३ हजार २ सय रुपैयाँमा छापावाल, एक लाख २ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?