+
+

लोक सेवा आयोगले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १४:२८

११ फागुन, काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगले द्वितीय श्रेणी (प्रावधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सब्ुबा वा सो सरहका पद लगायत प्रवाधिक र अप्राविधिक पदहरुको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो ।

यस्तो छ आयोगले लिने परीक्षा तालिका:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?