+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

रामचन्द्र पौडेलले गरे माधव नेपाल र सरोजको परिवारसँग भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १६:०६

२१ फागुन, काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई र उनका भाइ सरोजको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

नेपालका भाइ तथा समाजवादीका नेता सरोजको हिजो शनिबार काठमाडौंमा पाँच तले घरबाट खसेर निधन भएको थियो ।

उनको निधनप्रति शोक जनाउँदै समवेदना दिन पौडेलले नेपाल परिवारलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?