+
+
तस्वीर कथा :

बसन्तपुरमा होलीको रौनक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १२:३२

२२ फागुन, काठमाडौं ।रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।

यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?