+
+
Shares

कति छ आज सुनचाँदीको मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १२:१४

१ चैत, काठमाडौं । अघिल्लो दिन एकै पटक १६०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्यमा समेत कुनै बदलाव नदेखिएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ५ हजार २ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही भाउमा सुन र चाँदीको कारोबार भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?