+
+

त्रिवि केन्द्रीय क्याम्पसमा ६२ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १८:२२

५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

समितिको अनुसार ३ हजार ४०० मतदाता मध्ये दुई हजार ७५ मत मात्रै खसेको छ । अबको केहीबेरमा मत परिणाम सार्वजनिक हुने समितिले जानकारी दिएको छ । केन्द्रीय क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्इहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?