
८ चैत, काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई २-० ले हरायो ।
नेपाललाई जिताउन ३१ औं मिनेटमा अनन्त तामाङ र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बुधबारको खेलमा नेपालका सनिश श्रेष्ठ, मणि लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरे ।
नयाँ प्रशिक्षकले टिम सम्हालेपछि युवा टिम सहभागी नेपाली टिमले जित निकाल्दा दशरथ रंगशालामा उपस्थित दर्शकले खुशी मनाए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4